१७ असार २०८१, सोमबार

Tag: राख्न पाउनुपर्छ

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् । सङ्घीय प्रणालीमा स्थानीय तहलाई विकास निर्माणका कामको अधिकार दिइए पनि जनताले सांसदसँगै