३ असार २०८१, सोमबार

Tag: रसुवागढी

रसुवाको ऐतिहासिक पर्यटकीय गन्तव्य रसुवागढी

पृष्ठभूमि : रसुवागढीको नामबाट रसुवा जिल्लाको नामाकरण गरिएको हो । परिचय रसुवागढी नेपाल-चीन सीमानामा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वार्ड न. २ मा अवस्थित डेढ शताव्दी पुरानो ऐतिहासिक गढी हो । रसुवागढी चीनसँगको प्रमुख आर्थिक नाका मात्रै नभई नेपालको गौरवमय इतिहास