१४ असार २०८१, शुक्रबार

Tag: रसुवाको चिलिमे

उत्तरी रसुवाको चिलिमेमा रहेको तातोपानीको मूल सुक्यो

रसुवा । उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको हो