१२ असार २०८१, बुधबार

Tag: रवीन बान्तवा खाहोङ राई

‘आखिर केको लागि ?’ लोकार्पित

१८ कात्तिक, काठमाडौँ । गीतकार रवीन बान्तवा खाहोङ राईद्वारा लिखित तथा सङ्गीतकार डा. शरद सिन्हाद्वारा सङ्गीतबद्ध गीतको एल्बम ‘आखिर केको लागि ?’ शनिबार लोकार्पण गरिएको छ । कार्यक्रममा वरिष्ठ सङ्गीत साधक तथा गायक प्रेमध्वज प्रधानले एल्बम लोकार्पण गर्दै शब्द, सङ्गीत