३ आश्विन २०८१, बिहीबार

Tag: रविन्द्र विमानस्थल

सुकेटार विमानस्थल अब ‘रविन्द्र विमानस्थल’

फुङ्लिङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रविन्द्र विमान स्थल’ मा नामाकरण गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको स्मृतिमा विमानस्थलको नामाकरण