४ फाल्गुन २०८२, सोमबार

Tag: रम्तेलडाँडा वन प्रकरण

रम्तेलडाँडा वन प्रकरण : २२ जनाविरुद्ध मुद्दा

महोत्तरी । सघन चर्चा पाएको रम्तेलडाँडा वन फँडानी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा पेश भएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनक्षेत्रको करिब चार बिघा क्षेत्रफलको वन फँडानी गरेविरुद्ध २२ जनामाथि जिल्ला अदालतमा मुद्दा पेश गरेको हो । यस मुद्दामा जिल्लास्थित