१६ असार २०८१, आइतबार

Tag: रमिता चौधरी

छयसट्ठी लाख हिनामिनाको आरोपमा व्यवस्थापक पक्राउ

११ मङ्सिर, घोराही । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट