३ आश्विन २०८१, बिहीबार

Tag: रजिस्ट्रेसन पास

ललितानिवास प्रकरण : रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास

१० वैसाख, काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ । राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगधिकारीको मिलेमतोमा प्रतिआना ५० हजार