१० चैत्र २०८२, मंगलबार

Tag: रजस्वला

रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला

प्रकाश मिश्र, घोडाघोडी, १० भदौ । आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित