१४ असार २०८१, शुक्रबार

Tag: रचनात्मक खबरदारी

सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ : मन्त्री बस्नेत

जाजरकोट, १ फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,“सञ्चार क्षेत्र छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्छ । ” प्रेस