नेकपा एमालेको उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् । भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी