पूर्वपदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
काठमाडौं । अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । आज सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा खोस्न अर्थले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । अनुत्पादक