१४ आश्विन २०८१, सोमबार

Tag: रकम फ्रिज

जनता आवासको रकम फ्रिज— कार्यालयमा तालाबन्दी

वीरगञ्ज, १९ कार्तिक । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जनता आवास कार्यक्रमका लागि आएको रू एक अर्ब फ्रिज भएपछि त्यहाँका दलितहरूले स्थानीय जनता आवास कार्यक्रम कार्यान्वयन एकाइमा तालाबन्दी गरेका छन् ।सङ्घीय सरकारले दलित एवं विपन्न वर्गको घर निर्माणका लागि पठाएको