७ आश्विन २०८१, सोमबार

Tag: यौनशिक्षा

यौनशिक्षाः लजाउने शिक्षक छोडेर युट्युवतिर लाग्ने ईच्छा

२२ असार, काठमाडौं । विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा