४ फाल्गुन २०८२, सोमबार

Tag: यो ट्रायलमात्र हो

यो ट्रायलमात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नु : सांसद कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले फागुन २५ गते आइतबारको पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निकालिएको र्‍याली ट्रायलमात्रै भएको बताएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायलमात्र भएको