३ असार २०८१, सोमबार

Tag: योजना सम्झौता

टोलटोलमै पुगेर योजना सम्झौताको काम शुरु

१३ पुस, बलेवा । बागलुङको वडिगाड गाउँपालिकाले गाउँगाउँमै पुगेर योजना सम्झौताको काम थालेको छ । गाउँपालिकाबाट खटाइएका कर्मचारी टोलीले समयमै काम सक्न सम्बन्धित योजना सञ्चालन हुने क्षेत्रमा टोल भेला गरेर उपभोक्ता समिति गठन र योजना सम्झौता गर्ने काम गरिरहेको गाउँपालिकाका