११ बैशाख २०८३, शुक्रबार

Tag: योजना निर्माण

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने

कञ्चनपुर । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माणको काम पूरा भएको छ । सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र विपद्का क्षेत्रमा काम गर्ने