नेकपा एमालेका नेता योगश भट्टराईले पाथिभरा क्षेत्र बिकास समितिका अध्यक्ष पुष्प बरुवालको दु:खद निधनको खबरले म स्तब्ध भएको बताएका छन् । “मेरा घनिस्ट मित्र तथा पाथिभरा क्षेत्र बिकास समितिका अध्यक्ष पुष्प बरुवालजीको दु:खद निधनको खबरले म स्तब्ध भएको छु ।