काठमाडौं । नेकपा एमालेको संगठन यूवा संघलाई टक्कर दिन नेकपा माओवादी केन्द्रले १ लाख ६५ हजार युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) सदस्यता थप्ने निर्णय गरेको छ । गत चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रिय समितिको बैठकले