४ फाल्गुन २०८२, सोमबार

Tag: युवा संघ

काठमाडौं प्रशासनले एमालेको युवा संघलाई दिएन प्रदर्शनको अनुमति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेको युवा संघले भोलि गर्ने भनिएको प्रदर्शनका लागि स्वीकृति नदिने भएको छ । काठमाडौं प्रशासन काठमाडौँले युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको हो । आज शुक्रबार एक सूचना जारी गर्दै