४ आश्विन २०८१, शुक्रबार

Tag: युवा वैज्ञानिक सम्मेलन

युवा वैज्ञानिक सम्मेलन जेठ २२ र २३ मा

काठमाडौँ, २० जेठ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय