६ फाल्गुन २०८२, बुधबार

Tag: युवराज पौडेल (सफल)

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । आफूलाई अभियन्ता बताउने युवराज पौडेल (सफल)ले राईविरुद्ध आज आइतबार अख्तियारमै उजुरी दिएका हुन् । सिन्धुली कमलामाईका पौडेलले तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग