६ आश्विन २०८१, आइतबार

Tag: युवती सम्पर्क

युवती सम्पर्कमा नआउँदा कथित धर्तीमाताविरुद्ध मुद्दा कमजोर

काठमाडौँ, १५ असार । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा दुव्र्यवहार (कुटपिट)मा परेकी पीडित युवती सम्पर्कमा नआउँदा मुद्दा कमजोर बनेको छ । दुव्र्यवहारबाट प्रभावित मान्छे सम्पर्कमा नआएकाले उक्त मुद्दाका आरोपी विष्णु कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा