१८ असार २०८१, मंगलबार

Tag: युआन चियाचुन

प्रधानमन्त्रीद्वारा छोङछिङ महानगरका सचिव युआन चियाचुनसँग भेटवार्ता

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरे । प्रधानमन्त्री दाहाल आज चिनियाँ सहर छोङछिङ पुगेका हुन् । आज छोङछिङ