यार्सा ट्रेलको काम जारी
रुकुमपूर्व, २७ असार । रुकुम (पूर्व) पुथाउत्तरगङ्गा गाउँपालिका –१ मैकोटमा यार्सा ट्रेलको काम अघि बढाइएको छ । आर्थिक वर्ष सकिनै लाग्दा यार्सा पदमार्गको कामलाई तीव्रता दिइएको हो । तत्कालीन सशस्त्र द्वन्द्वका बेला छापामार हिँडेको बाटो र तिनले तालीम लिएको ठाउँलाई