९ असार २०८१, आइतबार

Tag: यान्त्रिकीकरण

व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण

विराटनगर । परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी व्यावसायिक कृषितर्फ उन्मुख गराउनका लागि विराटनगर महानगरपालिकाले कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखेको छ । यसका लागि महानगरपालिकाले किसानलाई रु १० लाख सहयोग प्रदान गर्ने भएको छ । यो सहयोगमा कृषकले रु १० लाख