१४ असार २०८१, शुक्रबार

Tag: यात्रा संस्करण

माधव नेपाल भन्छन्, ‘राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्करण लेख्छु’

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्करण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्करण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए । आफूले