१७ असार २०८१, सोमबार

Tag: यातायात कार्यालयका

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्दा