१० फाल्गुन २०८२, आइतबार

Tag: याङ सङ–ताई

दक्षिण कोरियामा पूर्व प्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप

२८ माघ, सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उहाँ विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ । सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश