२ असार २०८१, शनिबार

Tag: यसरी मनाए तीज

अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज

सिन्धुली । ‘सुनको चुरा, औंठी नि सुनकै छ….’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी