१५ असार २०८१, शनिबार

Tag: यन्त्र मानव

कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले रोबोट प्रयोगमा ल्याउने

ललितपुर, १ असोज । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो