२२ भाद्र २०८१, शनिबार

Tag: म्याग्दे गाउँपालिका

तनहुँमा ६ करोडको लागतमा पालिका भवन निर्माण

दमौली, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा रु छ करोडको लागतमा भवन निर्माण भएको हो । गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह गरेको छ । आगामी वैशाख ३ गतेपछि मात्र गाउँपालिकाको