१९ असार २०८१, बुधबार

Tag: मौलिक हक कार्यान्वयन

‘मौलिक हक कार्यान्वयनका लागि अठोट चाहिन्छ’

बागलुङ । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठका विचारमा संविधानको सुन्दरता लेखोटमा होइन, उपभोगमा हुन्छ । उहाँ तर्क गर्नुुहुन्छ, “व्यवहारिक उपादेयता नहुने हो भने संविधानमा प्रावधान मात्र राख्दा त्यसबाट भ्रम उत्पादन हुन्छ ।” संविधानका हरेक अन्तरवस्तुले मानिसको जीवनमा महत्व र गुणात्मक प्रभाव राख्नुपर्ने