२ फाल्गुन २०८२, शनिबार

Tag: मौलिक पर्व

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

घोडाघोडी, कैलाली । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम