१९ जेष्ठ २०८१, शनिबार

Tag: मौलिकता झल्काउने

बागलुङमा मासिए मौलिकता झल्काउने घुमाउने घर

गलकोट । बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका नाममा मासिएका छन् । ढुङ्गा माटोको गारो । रातो