१० फाल्गुन २०८२, आइतबार

Tag: मोहम्मद जभाद जारिफ

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

१५ फागुन, तेहरान । इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिनुभएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गर्नुभएको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ । ‘तपाईंको राजीनामा देश हितमा छैन, र त्यसलाई अस्वीकृत गरिएको छ,’ राष्ट्रपति रौहानीले