३१ भाद्र २०८१, सोमबार

Tag: मोरङ र सुनसरी

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

बेलबारी, मोरङ । मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी