४ आश्विन २०८३, आइतबार

Tag: मोरङबाट पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साईबर व्युरोले पक्राउ पुर्जी जारी गरेको आधारमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।