२७ चैत्र २०८१, बुधबार

Tag: मोबाइल नेटवर्क

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ । आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । आज बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित भएका थिए ।