२५ श्रावण २०८३, सोमबार

Tag: मोदीको सन्देश

प्रधानमन्त्री बालेनलाई भारतीय राजदूतले दिए मोदीको सन्देश

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश दिएका छन् । भारतीय राजदूत श्रीवास्तवले आज सोमबार बिहान प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्देश सुनाएका हुन् । भेटका क्रममा नेपाल