१८ असार २०८१, मंगलबार

Tag: मोटरसाइकल एकआपसमा ठोक्किँदा

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना घाइते

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० कलुवापुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिकाका हरिदत्त जोशीले चलाएको सुप प्र ०२–०० प ४५५३ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको सुप प्र ०२–००३ प ४५५९ नं को