२० जेष्ठ २०८१, आइतबार

Tag: मैले कसैलाई पीडा दिएको छैन्

मैले कसैलाई पीडा दिएको छैन्, तर सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले कसैलाई पीडा नदिएको तर आफूलाई सिध्याउन मुद्दामाथि मुद्दा हालिएको दावी गरेका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममा बोल्दै लामिछानेले आफ्नो कारणबाट कोही पनि