९ पुस, जनकपुरधाम । दशबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आइतबार यहाँ सम्पन्न भयो । सम्मेलनले नेपालको प्रदेश नं १ र २ मा प्रदेशस्तर र स्थानीय तहका सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालयमा मैथिली भाषालाई कामकाजको भाषा घोषणा