३ फाल्गुन २०८२, आइतबार

Tag: मेरो संगठित सदस्य

साथीहरू नेता भन्छन् तर मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायोः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालय च्यासलको नाम लिंदै आफ्नो सदस्यतामाथि नै प्रश्न उठेको बताइन् ।आज बिहीबार काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन्। उनले आफूले राष्ट्रपति भएर नेपालको