३ मंसिर २०८१, सोमबार

Tag: मेडिप्लस अस्पताल

तनहुँमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

दमौली । कोरोना संक्रमणका कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ जना पुरुषको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचार क्रममा आज मृत्यु भएको हो । उनमा वैशाख ८ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो