२ असार २०८१, शनिबार

Tag: मेगावाट

४३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी बोर्ड

काठमाडौँ, २० पुस । ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब चार हजार ३०० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको छ । बोर्डले संयोजन गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यप्रगति