३ फाल्गुन २०८२, आइतबार

Tag: मृतावस्थामा फेला

भक्तपुरमा दिदीबहिनी मृतावस्थामा फेला

भादगाउँ, भक्तपुर । यहाँको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् । स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र