२३ भाद्र २०८१, आइतबार

Tag: मृतक र घाइतेको पहिचान खुल्यो

नवलपरासीपूर्वको मथार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

कावासोती । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान