ऐतिहासिक गलकोटमा मूर्तिकारको जमघट
बलेवा, ५ फागुन । बागलुङको गलकोटमा आयोजना हुने अन्तर्राष्ट्रिय मूर्तिकार कार्यशालाका सहभागी कलाकार यहाँ आइपुग्नुभएको छ । जुन इचिरो सुगीमोतो (जापान ), लिउ याङ्ग( चीन), बिटिनो फ्रान्सेनी( इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), ट लिन लि जेन (ताइवान) जुली ग्ल्यास्पी (क्यानडा), टुटु