६ आश्विन २०८१, आइतबार

Tag: मुलुकी अपराध संहिता ऐन २०७४

झुक्याएर सामान बिक्री गरे ५ वर्ष कैद, ५० हजार जरिवाना

३० साउन, काठमाडौँ । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ ले अखाद्य पदार्थ बिक्रीवितरण गर्नेलाई कडा कानुनी व्यवस्था गरेको हो । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना